प्रेस युनियनका महासचिव सिवाकोटी लन्डनमा सम्मानित

लण्डन । नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीलाई लन्डनमा स्वागत तथा सम्मान गरिएको छ । सिवाकोटी सगुन डट कमको कार्यक्रममा सहभागी हुन यूके आएका हुन् । सगुनको सञ्चार समूहमासमेत कार्यरत सिवाकोटीलाई बुधवार साँझ साउथह्यारोस्थित माया पवमा एक कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरिएको हो । हाम्रा कुरा डट कमका संस्थापक एवं पूर्वप्रधान सम्पादक सिवाकोटीलाई … Continue reading प्रेस युनियनका महासचिव सिवाकोटी लन्डनमा सम्मानित